प्राधिकरणका कर्मचारी अरू कम्पनीमा सञ्चालक बनेकामा महालेखापरीक्षकको प्रश्न

यस स्टोरीको अंश: नाइमाले ईभी मोटर क्षमताको टिप्पणीमा ध्यानाकर्षण गरायो, प्राधिकरणका कर्मचारी सञ्चालक बन्दा महालेखाको प्रश्न
baahrakhari.com · 1 हप्ता अघि

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकसहितका कर्मचारीलाई सञ्चालकका रूपमा एकभन्दा बढी सहायक कम्पनीमा प्रतिनिधित्व गराइएकामा महालेखापरीक्षकको कार्यालयले प्रश्न उठाएको छ । प्राधिकरणले विभिन्न कम्पनी स्थापना गरी सञ्चालन गर्दै आएको छ । सरकारको स्वीकृतिबिना ३५ निकायमा ५६ अर्ब आठ करोड ६० लाख रुपैयाँबराबरको सेयर लगानी गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू