स्वेच्छिकरुपमा सामाजिक सुरक्षा भत्ता त्याग्न सरकारले अभियान चलाउने
▸ यस स्टोरीको अंश: सरकारले ३१ निकाय खारेज गर्ने, कर्मचारीको सेवासुविधा वृद्धि गर्ने बजेटमा घोषणा
सरकारले सामाजिक सुरक्षा भत्ता स्वेच्छिक रुपमा त्याग्नका लागि अभियान चलाउने भएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट भाषणमा यस्तो जानकारी दिएका हुन्। यसका साथै, देशभरका दलित बालबालिकालाई दिइँदै आएको बालपोषण भत्तालाई दोब्बर गरी मासिक एक हजार रुपैयाँ बनाइएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित