नेपाललाई सडक बालबालिकामुक्त राष्ट्र घोषणा गर्ने सरकारको निर्णय
▸ यस स्टोरीको अंश: सरकारले सामाजिक सुरक्षामा १ खर्ब २० अर्ब विनियोजन गर्यो, सडक बालबालिकामुक्त नेपाल घोषणा गरिने
सरकारले नेपाललाई सडक बालबालिकामुक्त राष्ट्र घोषणा गर्ने लक्ष्य लिएको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रदेश र स्थानीय सरकारसँगको समन्वयमा सडक बालबालिका तथा ज्येष्ठ नागरिकको पारिवारिक पुनर्मिलन र सामाजिक पुनर्स्थापना गरिने बताएका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित