मासिक पोषण भत्ता वापत एक हजार दिने सरकारको निर्णय
▸ यस स्टोरीको अंश: सरकारले दलित बालबालिकाको बालपोषण भत्ता दोब्बर गरी मासिक एक हजार रुपैयाँ पुर्याउने घोषणा गर्यो
सरकारले नयाँ आर्थिक वर्षदेखि मासिक पोषण भत्ता वापत एक हजार दिने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले यस्तो बताएका हुन् । यस अघि पोषण भत्ता वापत मासिक ५ सय रुपैंया वितरण हुँदै आएकोमा थप ५ सय गरी एक हजार रुपैंया दिने घोषणा सरकारले गरेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›