पलेँटीमा गीतकार शिवशंकर थापाका कालजयी गीत गुञ्जिने

यस स्टोरीको अंश: गीतकार शिवशंकर थापाका रचनाहरू 'पलेँटी' कार्यक्रममा प्रस्तुत हुने
sahityapost.com · 2 दिन अघि

नेपालयको ‘पलेँटी’ कार्यक्रममा यसपटक गीतकार शिवशंकर थापाका गीति रचनाहरू प्रस्तुत हुने भएका छन्। झापाको विर्तामोडमा बसोबास गर्दै आउनुभएका गीतकार थापाका चर्चित रचनाहरूलाई कण्ठ–शिल्पीहरूले मञ्चमा जीवन्त बनाउनेछन्। कार्यक्रम मे महिनाको २९ तारिख शुक्रबार नेपालय, कालिकास्थानमा आयोजना हुनेछ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू