कास्कीमा नदी तथा खानीजन्य पदार्थ उत्खननमा तीन महिना रोक

यस स्टोरीको अंश: कास्कीमा तीन महिनाका लागि नदी तथा खानीजन्य पदार्थ उत्खननमा रोक
www.nepalviews.com · 6 दिन अघि

कास्की जिल्लाभर नदी तथा खानीजन्य पदार्थ उत्खननमा आगामी असारदेखि भदौ मसान्तसम्म तीन महिना रोक लगाइने भएको छ । जिल्ला नदीजन्य तथा खानीजन्य पदार्थ अनुगमन समितिको बैठकले ढुङ्गा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापन मापदण्ड, २०७७ बमोजिम यो निर्णय गरेको हो । अवैध उत्खनन नियन्त्रण गर्न गस्ती परिचालन गरिने र वातावरणीय विनास नहुने गरी उत्खनन व्यवस्थापन गरिनेछ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू