अवैध रुपमा गिट्टी बालुवा उत्खनन गर्नेलाई कारबाही गरिने
▸ यस स्टोरीको अंश: प्रणालीगत समस्याले दोषी रिहा, इन्स्पेक्टरले लाचारी व्यक्त गरे
जिल्ला प्रशासन कार्यालयले नदीमा अवैध रुपमा गिट्टी, बालुवा उत्खनन् गर्नेलाई कानुनी कारबाही गर्ने भएको छ । प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले विशेषगरी तिला र हिमा नदीमा अवैध रुपमा नदीजन्य र खानीजन्य ढुङ्गा, गिट्टी, बालुवा निकाल्ने काम भइरहेको बताए ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित