बाँदर आतंक नियन्त्रण नभए संसद चल्न नदिने एमाले सांसद राईको चेतावनी
▸ यस स्टोरीको अंश: कांग्रेसद्वारा सभामुखको दोहोरो मापदण्डको आलोचना, एमाले सांसदद्वारा बाँदर नियन्त्रणको अल्टिमेटम
प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद राजेन्द्रकुमार राईले सरकारले एक हप्ताभित्र बाँदर आतंक नियन्त्रणका लागि ठोस कदम नचाले संसद बैठक सञ्चालन गर्न नदिने चेतावनी दिएका छन्। उनले बाँदरका कारण सर्वसाधारणको जनजीवन प्रभावित भएको उल्लेख गर्दै सरकारले यसलाई प्राथमिकताका साथ समाधान गर्नुपर्ने बताए।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित