मध्यपहाडी क्षेत्रका सडकको दुरवस्था तथा वन्यजन्तुको आतङ्कप्रति सांसद राईको आक्रोश

यस स्टोरीको अंश: सांसद राईले मध्यपहाडी सडकको दुरवस्था र वन्यजन्तुको आतङ्कप्रति सरकारको ध्यानाकर्षण गराए
hamrakura.com · 1 हप्ता अघि

श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले मध्यपहाडी क्षेत्र तथा भोजपुर लगायतका पहाडी जिल्लाका सडकहरूको दुरवस्थालाई लिएर सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। उनले अलपत्र परेका सडकका कारण नागरिकले सास्ती भोग्नुपरेको भन्दै आक्रोश पोखे। सांसद राईले मध्यपहाडी क्षेत्रमा बाँदर र बँदेलका कारण किसानहरूले ठूलो दुःख पाइरहेको उल्लेख गर्दै तत्काल सडक पूर्वाधारको सुधार र वन्यजन्तु व्यवस्थापनसम्बन्धी नीति आवश्यक रहेको धारणा राखे।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू