सांसद न्यौपानेले भने- तत्काल बाँदरबाट अन्नबाली जोगाइदिनुपर्यो
▸ यस स्टोरीको अंश: रास्वपा सांसद सिंहद्वारा उखु किसानको भुक्तानी र मल व्यवस्थाको माग
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद श्रीराम न्यौपानेले बाँदरबाट अन्नबाली जोगाउन सरकारको ध्यानाकर्षण गराएका छन्। उनले किसानको गुनासोलाई उद्धृत गर्दै बाँदरकै कारण कृषि, किसान र खाद्य सुरक्षामा संकट आएको बताए। उनले डमी बाँदर राख्ने जस्ता उपाय अपनाउन सरकारलाई आग्रह गरे।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›