अमेरिका–इरान तनाव चर्किँदै, तेहरानमा शक्ति प्रदर्शन

यस स्टोरीको अंश: इरानमा हतियार प्रदर्शन बढ्यो, अमेरिका–इरान तनाव चर्किँदै
www.nepalviews.com · 1 हप्ता अघि

इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा सार्वजनिक रूपमा हतियार प्रदर्शन बढाइएको छ । इरानी क्रान्तिकारी गार्डका सदस्यहरूले सर्वसाधारणलाई ‘आक्रमणकारी’ राइफल चलाउने तालिम दिन थालेका छन् भने राजधानीका सडकमा सैन्य सवारीसाधनसहित मेसिनगन प्रदर्शन गरिँदै आएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ता असफल भएमा इरानविरुद्ध पुनः युद्ध सुरु हुन सक्ने चेतावनी दिएपछि इरानले शक्ति प्रदर्शनलाई अझ तीव्र बनाएको विश्लेषण गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू