प्रधानमन्त्रीद्वारा इयूका गैरआवासीय राजदूत र मिसन प्रमुखहरूसँग संयुक्त भेट (तस्वीरहरू)
▸ यस स्टोरीको अंश: प्रधानमन्त्री बालेन शाहद्वारा ईयू राजदूतहरूसँग भेटवार्ता: जीवनस्तर उकास्ने र सुशासन कायम गर्ने प्रतिबद्धता
प्रधानमन्त्री बालेन्द्र शाहले आज इयूमा आवद्व गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग आज संयुक्त रूपमा भेट गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबामा काठमाडौं र नयाँ दिल्लीस्थित युरोपेली संघ (इयू) मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग भेटवार्ता गरेका हुन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित