शुक्रबारदेखि काभा महिला च्याम्पियनसिप सुरु हुँदै, उपाधिका लागि ८ राष्ट्र प्रतिस्पर्धामा
▸ यस स्टोरीको अंश: काभा महिला भलिबल च्याम्पियनसिप: काठमाडौंमा सुरु, नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै
शुक्रबारदेखि काठमाडौंमा सुरु हुने काभा महिला भलिबल च्याम्पियनसिपमा नेपालसहित ८ राष्ट्र उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा नेपाल, भारत, किर्गिस्तान र माल्दिभ्स समूह ‘ए’ मा तथा ईरान, काजखस्तान, श्रीलंका र बंगलादेश समूह ‘बी’ मा रहेका छन्। नेपालले आफ्नो पहिलो खेल भारतविरुद्ध खेल्नेछ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›