काभा महिला भलिबलको उपाधिका लागि आज इरान र कजाकिस्तान भिड्दै

यस स्टोरीको अंश: काभा महिला भलिबल च्याम्पियनसिप: नेपाल सेमिफाइनलमा प्रवेश, इरानसँग कांस्यका लागि भिड्ने
www.osnepal.com · 11 घण्टा अघि

काभा महिला भलिबल च्याम्पियनसिप २०२६ को उपाधिका लागि आज इरान र कजाकिस्तान बीच प्रतिस्पर्धा हुँदैछ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुने फाइनल खेल आज दिउँसो ४ः३० बजे सुरु हुनेछ । यसअघि बिहीबार भएको दोस्रो सेमिफाइनलमा इरानले घरेलु टोली नेपाललाई ३–० को सोझो सेटमा हराउँदै फाइनल यात्रा तय गरेको थियो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू