चलचित्र कलाकार संघको अध्यक्षमा उत्तम केसी विजयी

यस स्टोरीको अंश: नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा उत्तम केसी निर्वाचित
celebritynepal.com · 1 हप्ता अघि

चलचित्र कलाकार संघको निर्वाचनको अन्तिम मत परिणामअनुसार अध्यक्ष पदमा उत्तम केसी २१६ मत प्राप्त गरी विजयी भएका छन् । उनले प्रतिस्पर्धी सबिन श्रेष्ठलाई १३२ मतले पराजित गरेका हुन् । उपाध्यक्षमा पूजना प्रधान र शिवहरी बैरागी, महासचिवमा सुनील कटवाल, सचिवमा गोपाल ढकाल र कोषाध्यक्षमा तेजुला खतिवडा विजयी भएका छन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू