चलचित्र निर्देशक समाजको अध्यक्षमा अरुणकुमार प्रधान

यस स्टोरीको अंश: अरुणकुमार प्रधान चलचित्र निर्देशक समाजको अध्यक्षमा निर्वाचित
baahrakhari.com · 1 हप्ता अघि

चलचित्र निर्देशक समाजको अध्यक्षमा अरुणकुमार प्रधान १०९ मत प्राप्त गर्दै निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी जनकदीप पराजुलीले ४६ मत पाए। उपाध्यक्षमा सुभास गजुरेल र दीपक वली, महासचिवमा समुन्द्र भट्ट, सचिवमा राजबहादुर साने र कोषाध्यक्षमा जनक खड्का निर्विरोध निर्वाचित भएका छन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू