हानिकारक वस्तुको उपभोग घटाउन र जनस्वास्थ्यमा सुधार ल्याउन उच्च कर दरको नीति अनिवार्य छ - पूर्वउपाध्यक्ष अधिकारी

यस स्टोरीको अंश: हानिकारक वस्तुमा कर बढाउनुपर्ने र कर सेवा स्थानीय तहमा विस्तार गर्नुपर्ने सुझाव
www.osnepal.com · 3 दिन अघि

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष शिवराज अधिकारीले हानिकारक वस्तुको उपभोग घटाउन र जनस्वास्थ्यमा सुधार ल्याउन उच्च कर दरको नीति अनिवार्य भएको बताएका छन्। उनले चुरोट, मदिरालगायतका स्वास्थ्यलाई हानि गर्ने वस्तुमा लगाइने करलाई राजस्व वृद्धिको औजारका रूपमा मात्र नभई व्यवहार परिवर्तनको सशक्त माध्यमका रूपमा बुझ्नुपर्नेमा जोड दिए। हानिकारक उपभोग घटाउन करको दर कम्तीमा ५५–६० प्रतिशत पु¥याउनुपर्ने उनको सुझाव छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू