सुर्तीजन्य पदार्थ र मदिराको कर सिधै स्वास्थ्य बीमामा लगाउनुपर्ने

यस स्टोरीको अंश: केएमसीले सूर्यविनायकमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्‍यो, ४६८ जनाको उपचार
rajdhanidaily.com · 2 दिन अघि

सांसदहरू सुर्तीजन्य पदार्थ, मदिरा र चिनीयुक्त पदार्थबाट उठ्ने करलाई सिधै स्वास्थ्य बीमा कोषमा जम्मा गर्ने गरी नीतिगत पुनर्संरचना गर्नुपर्नेमा एकमत भएका छन् । स्वास्थ्य बीमा कार्यक्रमलाई बचाउन यो हेल्थ ट्याक्स मोडेल अपनाउन अपरिहार्य रहेको सांसद डा. तोसिमा कार्कीले बताइन् । विश्व स्वास्थ्य संगठनले सुर्तीजन्य पदार्थको खुद्रा मूल्यमा कम्तीमा ७५ प्रतिशत कर लगाउन सिफारिस गरेकोमा नेपालमा यो दर ४१ प्रतिशत छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू