छोराको विवाह समारोहमा सहभागी नहुने ट्रम्पको घोषणा
▸ यस स्टोरीको अंश: अमेरिकी विदेशमन्त्री रुबियोको भारत भ्रमण: रणनीतिक साझेदारी सुदृढ गर्ने प्रयास
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना जेठा छोरा डोनाल्ड ट्रम्प जुनियर र पाम बीचकी सोशलाइट बेटिना एन्डरसनको विवाह समारोहमा आफू सहभागी नहुने बताएका छन्। उनले यो महत्त्वपूर्ण अवधिमा वासिङ्टन डीसीस्थित ह्वाइट हाउसमा रहनु आफ्नो लागि आवश्यक भएको पनि उल्लेख गरेका छन्। कार्यव्यस्तताबारे प्रष्ट पार्दै ट्रम्पले भने, ‘मसँग इरान र अन्य कुराहरू छन्।’
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित