इरानले आणविक हतियार बनाउन पाउँदैन, सम्झौताका लागि हतार छैन: राष्ट्रपति ट्रम्प

यस स्टोरीको अंश: ट्रम्पद्वारा इरानमाथिको आक्रमण स्थगित, सम्झौता नजिक पुगेको दाबी
lokaantar.com · 5 दिन अघि

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आणविक हतियार विकास गर्न वा प्राप्त गर्न नसक्ने कुरा स्पष्ट रूपमा बुझ्नुपर्ने बताएका छन्। सामाजिक सञ्जाल 'ट्रुथ सोसल' मार्फत एक विज्ञप्ति जारी गर्दै ट्रम्पले इरानसँगको आणविक मुद्दामा आफ्नो प्रशासनको कडा अडान सार्वजनिक गरेका हुन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू