एक पालिका, एक कृषि उत्पादन :मुख्यमन्त्री हिक्मतकुमार

यस स्टोरीको अंश: कोशी प्रदेश सरकारले उत्पादन, रोजगारी र पर्यटनमा बजेट केन्द्रित गर्ने मुख्यमन्त्री कार्कीको भनाइ
www.kathmandupati.com · 1 दिन अघि

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी वर्षको बजेट उत्पादन, रोजगारी र पर्यटनमा केन्द्रित हुने बताएका छन्। प्रदेशका १३७ वटा पालिकासँगको साझेदारीमा ‘एक पालिका, एक कृषि उत्पादन’ विकास गरी रोजगारी सिर्जना गर्ने तथा रैथाने उद्योगलाई प्रोत्साहन गर्ने नीति अघि सारिने बताए। उनले ‘भिजिट कोशी’ घोषणा गरी विदेशमा रहेका नेपालीलाई निम्ता गरी यस क्षेत्रको पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्ने बताए।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू