कोशी प्रदेशको नीति तथा कार्यक्रम: बसाइँसराइ रोक्न विशेष योजना, पर्यटन र कृषिमा जोड

यस स्टोरीको अंश: कोशी प्रदेशका प्रदेश प्रमुखबाट आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत
www.dcnepal.com · 6 दिन अघि

कोशी प्रदेशसभाको बैठकमा कोशी प्रदेश सरकारकोतर्फबाट आर्थिक वर्ष २०८३/८४ का लागि वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै ‘स्वच्छ, सुखी र समुन्नत प्रदेश’ निर्माण गर्ने दीर्घकालीन सोचका साथ दोस्रो आवधिक योजना कार्यान्वयनमा रहेको उल्लेख गरे । नीति तथा कार्यक्रममा बसाइँसराइ न्यूनीकरण, पर्यटन र कृषिमा जोड दिइएको छ ।

पूरा लेख पढ्नुहोस् (5 मिनेट)

मिल्दाजुल्दा लेखहरू