रौतहटमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
▸ यस स्टोरीको अंश: सवारी दुर्घटना न्यूनीकरणका लागि हेल्मेट प्रयोगसम्बन्धी कानुन बनाउन जोड
रौतहटको परोहा नगरपालिका–६ बसन्तपट्टी चौकमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक मुकेश मुखियाको मृत्यु भएको छ भने दुई बालक घाइते भएका छन्। बारागढी गाउँपालिका–३ का २२ वर्षीय मुखियाको उपचारका क्रममा मृत्यु भएको हो। घाइते भएका दुवै बालकको अवस्था मध्यम रहेको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›