धनकुटामा सवारी दुर्घटना : एकजनाको मृत्यु, दुई घाइते

यस स्टोरीको अंश: धनकुटामा विंगर दुर्घटना: एक महिलाको मृत्यु, दुई घाइते
baahrakhari.com · 1 हप्ता अघि

धनकुटामा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । चौबिसे गाउँपालिका–४, विजिटारमा इटहरीबाट पाँचथरतर्फ जाँदै गरेको प्र.१–०१–००१ ज ३९४९ नम्बरको गाडी अनियन्त्रित भई सोमबार बिहान दुर्घटना भएको हो । दुर्घटनामा गाडीमा सवार मोरङ सुन्दरहरैँचा नगरपालिका–६ बस्ने ४५ वर्षीया सावित्रा ढुंगेलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू