भ्रष्टाचारदेखि डिजिटल क्रान्तिसम्म : बालेनको ६० दिने रिपोर्ट कार्ड
▸ यस स्टोरीको अंश: पूर्वराष्ट्रपति भण्डारी र अध्यक्ष दाहालद्वारा गणतन्त्रलाई परिपक्व र परिणाममुखी बनाउन आह्वान
बालेन नेतृत्वको सरकारले ६० दिनमा सुशासन, डिजिटल सेवा, भ्रष्टाचार नियन्त्रण र संरचनागत सुधारमा आक्रामक कदम चालेको छ । झण्डै दुई तिहाइको बहुमतसहित सत्तारोहण गरेका बालेन सरकारले १०० दिने कार्ययोजना, मन्त्रालयको संख्या कटौती, राहदानी र नागरिकता सेवा घरघरमै, सरकारी अतिक्रमित जग्गा हटाउने अभियान, राजनीतिक नियुक्ति खारेज, सम्पत्ति छानविन आयोग गठन लगायतका काम गरेको छ ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›
सम्बन्धित