कांग्रेस एकताका लागि डा.शेखर कोइरालाका पाँच प्रस्ताव

यस स्टोरीको अंश: नेपाली कांग्रेसमा पार्टी एकताका लागि डा. शेखर कोइरालाद्वारा पाँच बुँदे प्रस्ताव
pradeskhabar.com · 1 दिन अघि

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव अघि सारेका छन् । उनले १५औं महाधिवेशनका लागि क्रियाशील सदस्यता अध्यावधिलाई अनिवार्य म्यान्डेटोरी नगर्ने र १४औं महाधिवेशन पछाडि नविकरण गरिएका र बितरण गरिएका क्रियाशील सदस्यता कै आधारमा १५औं महाधिवेशन गर्ने प्रस्ताव गरेका छन् । यसका साथै, उनले १४औँ महाधिवेशनको केन्द्रीय कार्यसमिति र बिशेष महाधिवेशनको केन्द्रीय कार्यसमितिलाई समायोजन गरेर एउटै बनाउने प्रस्ताव गरेका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू