अमेरिकी नाकाबन्दीपछि कस्तो छ इरानको अवस्था ?

यस स्टोरीको अंश: इरानको गृह मन्त्रालय भन्छ: अत्यावश्यक वस्तुको आपूर्तिमा समस्या छैन, सुरक्षा सुदृढ छ
hamrakura.com · 1 हप्ता अघि

इरानको गृह मन्त्रालयले देशमा अत्यावश्यक वस्तुहरूको आपूर्तिमा कुनै समस्या नरहेको र इरानलाई आर्थिक वा व्यापारिक रूपमा नाकाबन्दी गर्न असम्भव रहेको बताएको छ । मन्त्रालयका प्रवक्ता अली जेनिभान्डले दक्षिणी सीमाबाट हुने आयातमा केही प्राविधिक अवरोधहरू देखिए पनि पूर्वी, पश्चिमी र उत्तरी नाकाहरूबाट आपूर्ति शृङ्खला पूर्ण रूपमा सुचारु रहेको स्पष्ट पारे । इरानी सशस्त्र बलहरू कुनै पनि परिस्थितिको सामना गर्न उच्च सतर्कताको अवस्थामा रहेको पनि उनले बताए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू