वार्ताबाट नजिता ननिस्किए प्रत्यक्ष सैन्य द्वन्द्व पुन : सुरु गर्न तयार छाैँ : इरान
▸ यस स्टोरीको अंश: ट्रम्पको इरानमाथि आक्रमणको चेतावनी, इरानद्वारा जवाफी कारबाहीको धम्कीइरानले वार्ताबाट नतिजा ननिस्किए अमेरिकासँग प्रत्यक्ष सैन्य द्वन्द्व पुनः सुरु गर्न तयार रहेको बताएको छ । परराष्ट्र मन्त्री अब्बास अराघचीले वार्तामार्फत नतिजा नआए अमेरिकासँग प्रत्यक्ष सैन्य द्वन्द्व पुनः सुरु गर्न अझै तयार रहेको बताएका हुन् । फेब्रुअरी २८ देखि सुरु भएको युद्वका कारण अमेरिकी ऊर्जा र मुद्रास्फीति लागतहरू उल्लेखनीय रूपमा बढेका छन्, जसले विश्वव्यापी तेल तथा ग्यासको करिब पाँचौं हिस्सा आपूर्ति हुने स्ट्रेट अफ होरमुज बन्द भएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित