अर्थ समितिले आर्थिक वर्षको बजेटबारे विज्ञहरूसँग छलफल गर्ने
▸ यस स्टोरीको अंश: अर्थ समितिले आगामी बजेटबारे विज्ञहरूसँग छलफल गर्ने निर्णय गर्यो
प्रतिनिधि सभाको अर्थ समितिले आगामी आर्थिक वर्षको बजेट तर्जुमाका सन्दर्भमा विज्ञहरूसँग छलफल गर्ने निर्णय गरेको छ । बैठकमा सदस्यहरूले उठाएका विषयमा विज्ञहरूसँग छलफल गरी सरकारलाई आवश्यक सुझाव तथा निर्देशन दिइनेछ । उपसमितिलाई पनि बजेट तर्जुमाका सन्दर्भमा थप सुझाव पेस गर्न निर्देशन दिइएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित