मन्त्रिपरिषद् बैठक बस्दै, बजेट स्वीकृतिको तयारी
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आज संघीय संसद्मा बजेट प्रस्तुत गर्ने, मन्त्रिपरिषद् बैठकबाट पारित गरिने
सरकारले आगामी आर्थिक वर्षको बजेटसम्बन्धी महत्वपूर्ण निर्णय लिन आज मन्त्रिपरिषद् बैठक बोलाएको छ। बैठकमा आर्थिक वर्षको बजेटसँगै अन्य समसामयिक नीतिगत निर्णयहरू पनि हुने अपेक्षा गरिएको छ। क्याबिनेटले पास गरेपछि संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट सार्वजनिक गर्नेछन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित