तिन वटा संसदीय समितिको बैठक बस्दै
▸ यस स्टोरीको अंश: सभामुख अर्याल र सांसद साम्पाङबीच संसदमा टकराव, निलम्बनको चेतावनी
आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्ने भएको हो । अर्थ समितिको बैठकमा आ.ब २०८३ /८४ को बजेटमा समावेश गर्नुपर्ने नीतिगत विषयका सम्बन्धमा विज्ञहरूसँग छलफल हुनेछ । राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको संयुक्त बैठकमा भूमिहीन नागरिकहरूलाई अस्थायी रूपमा राखिएको होल्डिङ्ग सेन्टरको अनुगमनको समीक्षा तथा विविध विषयमा छलफल हुने छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›