अमेरिकामा हवाई प्रदर्शनीका क्रममा दुई लडाकु विमान आपसमा ठोक्किए, सबै पाइलट सुरक्षित

यस स्टोरीको अंश: अमेरिकामा हवाई प्रदर्शनीका क्रममा दुई नौसेनाका लडाकु विमान आकाशमै ठोक्किए, चालक दल सुरक्षित
kharibot.com · 1 हप्ता अघि

अमेरिकामा आयोजित एक चर्चित सैन्य हवाई प्रदर्शनीका क्रममा दुई लडाकु विमान आपसमा ठोक्किएका छन् । अमेरिकी नौसेनाका दुई ईए–१८ लडाकु विमान हावामै ठोक्किएपछि विस्फोट र आगलागी भएको थियो । यो घटना आइतबार अमेरिकाको माउन्टेन होम एयर फोर्स बेसमा आयोजित ‘गनफाइटर स्काइज एयर शो’ का क्रममा भएको हो । दुर्घटनामा विमानमा रहेका सबै चालक दलका सदस्य भने सुरक्षित रहेका छन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू