दिल्लीमा ठूलो दुर्घटना टर्‍यो : एयर इन्डियाको विमानको इन्जिनमा आगलागी, १६० यात्रु सकुशल

यस स्टोरीको अंश: अन्तर्राष्ट्रिय अदालतले श्रम सन्धिमा हडतालको अधिकार सुरक्षित गरेको फैसला सुनायो
newsofnepal.com · 1 हप्ता अघि

भारतको बेंगलुरुबाट दिल्लीका लागि उडेको Air India को एक उडानको इन्जिनमा आगलागी भएपछि विमानले दिल्ली विमानस्थलमा आपतकालीन तर सुरक्षित अवतरण गरेको छ । विमानमा सवार सबै १६० यात्रु तथा चालक दलका सदस्य सकुशल रहेको जनाइएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू