सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्रीद्वारा बजेट वक्तव्य सुरु
▸ यस स्टोरीको अंश: अर्थमन्त्री स्वर्णिम वाग्लेले सङ्घीय संसद्मा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरे
अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३-८४ को आय–व्ययको अनुमानित विवरण संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेका छन् । यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले बजेट वक्तव्य स्वीकृत गरेको थियो । चालु आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट विनियोजन गरिएको थियो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›