रास्वपा सरकारको पहिलो बजेट पेस गर्दै अर्थमन्त्री वाग्ले, वाचापत्र र सयबुँदे कार्ययोजना समेटिने

यस स्टोरीको अंश: गणतन्त्र दिवस मनाइँदै, राष्ट्रपतिले टुँडिखेल समारोहलाई सम्बोधन गर्ने
www.onlinepana.com · 1 दिन अघि

दुई तिहाइ नजिकको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारको पहिलो बजेट आज अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्दै छन्। रास्वपाले फागुन २१ को निर्वाचनमा झन्डै दुई तिहाइ जनमत प्राप्त गरेसँगै चैत १३ मा प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार गठन भएपछि पहिलोपटक आगामी आर्थिक २०८३/८४ को बजेट प्रस्तुत गरिन लागेको हो। निर्वाचनका क्रममा रास्वपाले प्रस्तुत गरेको वाचापत्र, सरकार गठन भएपछि सार्वजनिक भएको शासकीय सुधारका १०० बुँदे कार्ययोजना र सदनमा प्रस्तुत विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तका आधारमा बजेट आउनेछ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू