अर्थमन्त्रीले बजेट भाषण गरेको विशेष भत्ता पाउँछन् कि पाउँदैनन् ?
▸ यस स्टोरीको अंश: प्रथम राष्ट्रपति यादव भन्छन्, गणतन्त्र जोगाउन शासन शैली सुधार्नुपर्छ
अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आज ४ बजे संसदमा आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्दैछन् । नेपालको संविधानले बजेट सार्वजनिक गर्ने दिन नै जेठ १५ का लागि तोकेको छ । बालेन शाह सरकारका अर्थमन्त्री वाग्लेले पहिलो पटक बजेट ल्याउन लागेका हुन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›