नेपाली कागजको फाइलमा बजेट बोकेर अर्थमन्त्री क्याबिनेटमा

यस स्टोरीको अंश: सरकारद्वारा आर्थिक वर्ष २०८३/८४ को बजेट स्वीकृत र संसदमा पेस
lokaantar.com · 11 घण्टा अघि

अर्थमन्त्री स्वर्णिम वाग्ले बजेटको फाइल बोकेर मन्त्रिपरिषद् बैठकतर्फ प्रस्थान गरेका छन् । मन्त्रिपरिषद्ले‌ बजेट पारित गरेपछि आजै अपराह्न ४ बजे संघीय संसद्को संयुक्त बैठकमा पेस गरिनेछ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू