त्रिविमा आंशिक प्राध्यापकका दु:ख

nepalmag.com.np · 5 वर्ष अघि

कोरोना महाव्याधिका कारण शैक्षिक संस्थाहरू बन्द भएको तीन महिना पूरा हुँदै छ । यसैबेला त्रिविका आंशिक प्राध्यापकहरूले ‘त्रिविका आंशिक प्राध्यापकहरूको दीर्घकालीन व्यवस्थापनका लागि मिति ८ मंसिर ०७४ को मन्त्रिपरिषद्को निर्णय अविलम्ब कार्यान्वयन गर्नुपर्ने र पढाएबापतको बाँकी ज्याला तथा बन्दाबन्दीको समय अवधिभरका लागि शैक्षिक भत्ता उपलब्ध गराउनुपर्ने’ भन्ने दुई बुँदे माग राखेर आन्दोलनमा उत्रिएका छन् ।

पूरा लेख पढ्नुहोस् (8 मिनेट)

मिल्दाजुल्दा लेखहरू