सम्बन्धन प्रक्रिया रोकिँदा नर्सिङ र स्वास्थ्य शिक्षा क्षेत्र अन्योलमा, पारदर्शी निर्णय गर्न सरकारसँग माग

यस स्टोरीको अंश: सम्बन्धन प्रक्रिया रोकिँदा स्वास्थ्य शिक्षा क्षेत्र अन्योलमा, सरोकारवालाले निर्णय माग
bizmandu.com · 1 हप्ता अघि

प्राविधिक तथा व्यावसायिक शिक्षाको प्रमुख निकाय सिटीईभिटी अन्तर्गत संचालन हुने नर्सिङ, स्टाफ नर्स, एचए, फार्मेसीलगायत स्वास्थ्य शिक्षा कार्यक्रमको सम्बन्धन प्रक्रिया लामो समयदेखि रोकिँदा स्वास्थ्य शिक्षा क्षेत्र अन्योलग्रस्त बनेको भन्दै सरोकारवालाहरूले सरकारसँग तत्काल निष्पक्ष निर्णयको माग गरेका छन्।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू