रासायनिक मल खरिद गर्न ३२ अर्ब ४६ करोड बजेट बिनियोजन

यस स्टोरीको अंश: सरकारले २ करोडसम्म लगानी गर्ने किसानलाई ४०% अनुदान दिने, कृषि क्षेत्र सुधारको घोषणा
kharibot.com · 18 घण्टा अघि

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले रासायनिक मल खरिदका लागि चालु आर्थिक वर्षको विनियोजनमा वृद्धि गरी ३२ अर्ब ४६ करोड रुपैयाँ पुर्याएको घोषणा गरेका छन् । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत रासायनिक मल आपूर्ति क्यालेन्डर तयार गरी मुख्य खाद्यबाली लगाउने समयमा सहज वितरण हुने व्यवस्था मिलाइने बताएका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू