कृषि मन्त्रालयका लागि ४६ अर्ब ४२ करोड रुपैयाँ विनियोजन
▸ यस स्टोरीको अंश: सरकारले २ करोडसम्म लगानी गर्ने किसानलाई ४०% अनुदान दिने, कृषि क्षेत्र सुधारको घोषणा
कृषि तथा पशुपन्छी मन्त्रालयका लागि ४६ अर्ब ४२ करोड रुपैयाँ विनियोजन गरिएको छ। अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दै उक्त जानकारी दिएका हुन्। साथै, सरकारले कपिलवस्तुको तिलौराकोट, काठमाडौँको गोकर्णेश्वर र जनकपुरधामलाई विश्व सम्पदा सूचीमा सूचीकरण गर्ने जनाएको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित