गगन थापाको प्रश्न-जेनजी आन्दोलनसम्बन्धी घटनाबारे मानवअधिकार आयोगको प्रतिवेदन किन लुकाइयो?
▸ यस स्टोरीको अंश: गगन थापाद्वारा सरकारलाई चेतावनी: संख्याको दम्भ त्याग्नुपर्छ, भदौ २४ को घटनाको छानबिन गरियोस्
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संविधान संशोधनको विषय गम्भीर भएको उल्लेख गर्दै परिपक्व निर्णय लिन आग्रह गरेका छन् । सरकारले सुकुम्बासी व्यवस्थापनका सम्बन्धमा पनि सरकार गम्भीर हुनुपर्ने धारणा राखे । सभापति थापाले गत भदौ २४ गते भएको जेनजी आन्दोलनसम्बन्धी घटनाबारे राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गरे ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›