जेनजी आन्दोलनको छानबिन प्रतिवेदन सार्वजनिक गर्न कांग्रेस सांसद केसीको माग
▸ यस स्टोरीको अंश: सांसद केसीद्वारा भदौ घटना छानबिन प्रतिवेदन सार्वजनिक गर्न माग
नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनको छानबिन प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् । उनले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोग र लिली थापाको संयोजकत्वमा बनेको राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक नभएकोमा आपत्ति जनाउँदै तत्काल सार्वजनिक गरी सांसदहरूलाई उपलब्ध गराउन माग गरे ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›