संविधान संशोधन सम्बन्धमा वालेन सरकारका प्रथामिकताहरु

यस स्टोरीको अंश: संविधान संशोधनका लागि कार्यदलले जेनजीसँग संवादको आह्वान गर्‍यो, सुझाव संकलन सुरु
www.everesttimesnews.com · 1 हप्ता अघि

प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले गठन गरेको कार्यदलले शासकीय स्वरूपदेखि न्यायपालिका सुधारसम्मका ४६ वटा विषयमा विभिन्न सरोकारवालासँग परामर्श गरिरहेको छ । गत १६ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । कार्यदलले राजनीतिक दल, संविधानविद्, नागरिक अगुवा तथा विभिन्न समुदायका प्रतिनिधिसँग छलफल गरिरहेको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू