शासकीय स्वरूपदेखि न्यायपालिका सुधारसम्म आठ मुख्य एजेन्डामा सुझाव सङ्कलन
▸ यस स्टोरीको अंश: संविधान संशोधन बहसपत्र तयारीका लागि निजी क्षेत्रसँग सरकारी कार्यदलको छलफल
सरकारले संविधान संशोधनलाई व्यवस्थित र राष्ट्रिय सहमतिमा आधारित बनाउने तयारीस्वरूप शासकीय स्वरूप, निर्वाचन प्रणाली, सङ्घीयता कार्यान्वयन र न्यायपालिका सुधारसहितका आठ प्रमुख विषयमा बहस सुरु गरेको छ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले राजनीतिक दल, कानुनविद्, नागरिक समाज, पूर्वमहान्यायाधिवक्ता तथा सरोकारवालासँग चरणबद्ध छलफल गर्दै सुझाव सङ्कलनलाई तीव्र बनाएको हो ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›