भ्याटमा बहुदरमा जान खोजेका अर्थमन्त्री यसकारण पछि हटेका थिए, त्यसपछि अध्ययन गर्ने घोषणा
▸ यस स्टोरीको अंश: सरकारले नेपाल वायु सेवा निगमलाई कम्पनीमा रूपान्तरण गर्ने, नेपाल टेलिकमको सेयर बिक्री गर्ने
आगामी आवको बजेटमार्फत अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्याटको बहुदरमा जान अध्ययन गर्ने घोषणा गरेका छन्। यसका लागि उच्चस्तरीय समिति बनाइने अर्थमन्त्री वाग्लेको भनाइ छ। बजेटमार्फत भ्याटमा बहुदर लागू गर्ने तयारीमा अर्थमन्त्री वाग्ले, झस्किए पूर्वप्रशासक तर, ती प्रशासकले भ्याटको बहुदरमा जाँदा करमा डिस्ट्रोसन हुने भन्दै कार्यान्वयन नगर्न सुझाब दिएका थिए।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित