भ्याटमा बहुदर प्रणालीको सान्दर्भिकताबारे अध्ययन गर्न उच्चस्तरीय सुझाव समिति गठन गरिने

यस स्टोरीको अंश: हवाई टिकटमा भ्याट यथावत्, जहाजका पार्टपुर्जामा खारेज
www.karobardaily.com · 17 घण्टा अघि

सरकारले मूल्य अभिवृद्धि कर (भ्याट) मा बहुदर प्रणालीको सान्दर्भिकताबारे अध्ययन गरी सुझाव पेस गर्न उच्चस्तरीय सुझाव समिति गठन गर्ने भएको छ । कर प्रशासनलाई दण्डात्मक नभई विकासको सहयात्री बनाउने नीति अघि सारिएको छ । नेपाललाई युरोपियन मुलुकको एयर सेफ्टी लिष्टबाट बाहिर निकाल्न आगामी पुसभित्र नागरिक उड्यन प्राधिकरणको पुनर्संरचना गरिनेछ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू