आयकर संरचनामा व्यापक पुनर्संरचना गर्ने तयारी, यस्तो छ योजना

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै, मुलुक आर्थिक सुधारको निर्णायक मोडमा रहेको दाबी
biznessnews.com · 19 घण्टा अघि

सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत व्यक्तिगत आयकर संरचनामा व्यापक पुनर्संरचना गर्ने तयारी गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले नेतृत्वको अर्थ मन्त्रालयले कर प्रणालीलाई बढी न्यायोचित, सरल र प्रगतिशील बनाउने उद्देश्यसहित नयाँ स्ल्याब संरचना अघि सारेको हो। प्रस्तावित व्यवस्थाअनुसार हाल ६ देखि ८ लाख रुपैयाँसम्मको वार्षिक आम्दानीमा लाग्दै आएको १० प्रतिशत करको दायरा पुनः परिमार्जन गरिनेछ। यो दर अब १२ लाख रुपैयाँभन्दा माथिको आम्दानीमा मात्र लागू गर्ने तयारी गरिएको छ, जसले मध्यम आय समूहलाई केही कर राहत दिने अपेक्षा गरिएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू