१० लाखसम्म एक प्रतिशत मात्रै आयकर

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आयकरको सीमा १० लाख पुर्‍याएको घोषणा गरे
taksarnews.com · 7 घण्टा अघि

सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट भाषण गर्दै व्यक्तिगत आयकर छुटको सीमा बढाएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले न्यूनतम एक प्रतिशत कर लाग्ने आयको सीमा ५ लाख रुपैयाँबाट बढाएर १० लाख रुपैयाँ पुर्‍याइएको जानकारी दिए । नयाँ घोषणासँगै न्यूनतम एक प्रतिशत कर लाग्ने आयको सीमा अब १० लाख रहेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू