२१ खर्बको बजेट ल्याउने तयारी, कर र डिजिटल अर्थतन्त्र सुधारमा प्राथमिकता
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेट संघीय संसद्मा प्रस्तुत गरे
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष ०८३/८४ का लागि करिब २१ खर्ब रुपैयाँको बजेट प्रस्तुत गर्ने तयारी गरेका छन्। संवैधानिक व्यवस्थाअनुसार शुक्रबार अपराह्न ४ बजे संघीय संसद्को संयुक्त बैठकमा बजेट सार्वजनिक गरिनेछ। सरकारले सुधार, लगानी प्रवर्द्धन, पूर्वाधार विकास, डिजिटल प्रविधि, उत्पादन र रोजगारीलाई प्राथमिकता दिँदै विस्तारकारी बजेट ल्याउने तयारी गरेको छ। कर संरचनामा पुनरावलोकन गरी उद्यमी तथा मध्यमवर्गीय परिवारमाथिको कर भार घटाउने र आर्थिक कारोबारलाई डिजिटल प्रणालीमा आबद्ध गर्ने नीति बजेटमा समेटिनेछ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित